images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • Samsung ले नेपालमा सार्वजनिक गर्‍यो Galaxy...

Samsung ले नेपालमा सार्वजनिक गर्‍यो Galaxy A57 5G र Galaxy A37 5G, २४ महिनासम्म EMI सुविधा

Samsung ले नेपालमा सार्वजनिक गर्‍यो Galaxy A57 5G र Galaxy A37 5G, २४ महिनासम्म EMI सुविधा

images
images
शनिवार, बैशाख १९ २०८३
शनिवार, बैशाख १९ २०८३
  • काठमाडौं । Samsung नेपालले Galaxy A57 5G र Galaxy A37 5G नेपाली बजारमा सार्वजनिक गरेको छ। उन्नत क्यामेरा, AI आधारित “Awesome Intelligence” फिचर र आकर्षक डिजाइनसहित यी फोन दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ।

    images
    images

    नयाँ योजनाअनुसार अब ग्राहकले २४ महिनासम्मको EMI सुविधामा फोन खरिद गर्न सक्नेछन्, जुन Samsung Insta Finance मार्फत उपलब्ध हुनेछ।

    दुवै फोनमा 50MP ट्रिपल क्यामेरा, 5,000mAh ब्याट्री, IP68 रेटिङ तथा ६ वर्षसम्म सुरक्षा अपडेटको सुविधा छ। Galaxy A57 5G मा Super Fast Charging 2.0 र थप AI फिचरहरू पनि समावेश छन्।

    images
    images

    मूल्य रु. ६४,९९९ देखि सुरु भई रु. ८९,९९९ सम्म निर्धारण गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend