images

२०८३ आश्विन १८ गते

images
images
images

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले उकालो

images
images
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ, १६ वैशाख । बुधबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस अवधिमा परिसूचक ०.९८ अंकले वृद्धि भई २७७१.२५ विन्दुमा पुगेको हो।

    images
    images

    प्रि–ओपन सेसनमा कुल ४० वटा स्क्रिप्सको ४ हजार ५२५ कित्ता सेयर खरिदबिक्री हुँदा ६१ लाख ९६ हजार ५०५ रुपैयाँ बराबरको कारोबार भएको छ।

    कारोबारमा आएका कम्पनीहरूमध्ये १७ वटा स्टक्सको मूल्य बढेको छ भने २१ वटाको मूल्य घटेको देखिएको छ। बाँकी केही स्टक्सको मूल्य स्थिर रहेको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend