images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • इम्पेरमेन्ट चार्ज घट्दा सिटिजन्स बैंकको नाफा...

इम्पेरमेन्ट चार्ज घट्दा सिटिजन्स बैंकको नाफा बढ्यो

इम्पेरमेन्ट चार्ज घट्दा सिटिजन्स बैंकको नाफा बढ्यो

images
images
मंगलवार, बैशाख १५ २०८३
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौँ, १५ वैशाख । सिटिजन्स बैंक लिमिटेड (CZBIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिभन्दा ३५.८२% बढी हो।

    images
    images

    खुद ब्याज तथा कमिशन आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज २ अर्ब १६ करोडबाट घटेर १ अर्ब ४८ करोडमा झर्दा नाफा बढ्न सहयोग पुगेको हो।

    समीक्षा अवधिमा सञ्चालन मुनाफा ३८.६१% बढ्दा प्रतिशेयर आम्दानी ११.२३ रुपैयाँ पुगेको छ। तर वितरणयोग्य मुनाफा भने ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend