images

२०८३ आश्विन १८ गते

images
images
images

एनआईसी एशिया बैंक लिमिटेड को नाफा घटेको छ।

एनआईसी एशिया बैंक लिमिटेड को नाफा घटेको छ।

images
images
मंगलवार, बैशाख १५ २०८३
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौँ, १५ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले १४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १०.४९% कम हो। खुद ब्याज आम्दानी २०.७८% घट्दा नाफामा गिरावट आएको हो।

    images
    images

    यस अवधिमा बैंकको सञ्चालन आम्दानी १६.४५% र सञ्चालन मुनाफा ४७.८६% घटेको छ भने प्रतिशेयर आम्दानी १ रुपैयाँ २५ पैसामा झरेको छ।

    चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १३ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend