images

२०८३ आश्विन १६ गते

images
images
images

DishHome को नयाँ वर्ष अफर: 200 Mbps माथिका प्याकेजमा २ महिना निःशुल्क इन्टरनेट

DishHome को नयाँ वर्ष अफर: 200 Mbps माथिका प्याकेजमा २ महिना निःशुल्क इन्टरनेट

images
images
आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • काठमाडौं । नयाँ वर्षको अवसरमा DishHome ले आफ्ना ग्राहकहरूका लागि विशेष इन्टरनेट अफर सार्वजनिक गरेको छ। कम्पनीले 200 Mbps र सोभन्दा माथिका वार्षिक इन्टरनेट प्याकेजमा नयाँ कनेक्सन लिने ग्राहकलाई थप २ महिना निःशुल्क सेवा प्रदान गर्ने घोषणा गरेको हो।

    images
    images

    May be a graphic of text that says 'नयाँ नयाँवर्ष, वर्ष, नयाँ connection! नयाँवर्ष२०८३ वर्ष २०८३ नयाँ वार्षिक नयाँ Internet जडान गर्दा +2 महिना सित्तैमा! KICA Kays រេ 200 Mbps सोभन्दा माथिका वार्षिक प्याकेजमा नयाँ कनेक्सन लिनुहोस् र थप महिना निःशुल्क पाउनुहोस। Call CallNow Now ይወ 01-5970365 DishHome VINTERNET の INTERNET DishHome'

    “Pay for 12, Enjoy 14” नाम दिइएको यस योजनाअन्तर्गत ग्राहकले १२ महिनाको शुल्क तिरेर १४ महिनासम्म उच्च गतिको इन्टरनेट सेवा उपयोग गर्न पाउनेछन्। कम्पनीका अनुसार यो अफर विशेषगरी फास्ट इन्टरनेट, अविरल स्ट्रिमिङ, अनलाइन गेमिङ तथा रिमोट वर्क गर्ने प्रयोगकर्तालाई ध्यानमा राखेर ल्याइएको हो।

    images
    images

    DishHome ले देशभर रहेका आफ्ना अधिकृत डिलरमार्फत नयाँ कनेक्सन लिन सकिने जानकारी दिएको छ। कम्पनीले इच्छुक ग्राहकलाई नजिकको डिलरसँग सम्पर्क गरी सेवा लिन आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend