images

२०८३ आश्विन २२ गते

images
images
images

अरुण भ्याली हाइड्रोको शेयर मूल्य समायोजन

अरुण भ्याली हाइड्रोको शेयर मूल्य समायोजन

images
images
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

    images
    images

    उक्त कम्पनीले शेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २७१.८४ कायम गरिएको छ । यसअघि रु. २८० थियो । 

    समायोजन गरिएको मूल्यबाट भोलि सोमबार देखि नै शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend