images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • बिहीबार १७.०१ अंकले घट्यो नेप्से परिसूचक,५...

बिहीबार १७.०१ अंकले घट्यो नेप्से परिसूचक,५ अर्ब ९ करोड रुपैयाँको कारोबार

बिहीबार १७.०१ अंकले घट्यो नेप्से परिसूचक,५ अर्ब ९ करोड रुपैयाँको कारोबार

images
images
बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • बिहीबार पनि सेयर बजार घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज पनि घटेर कारोबार भएको हो । आज सेयर बजार परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा पुगेको छ । यो साताको यो चौथो कारोबार दिन हो र सबै दिन सेयर बजार घटेर कारोबार भएको छ । आज सेयर बजारमा २१६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.९४ अंकले घटेर ४६८.२७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ३ वटाको सेयर मूल्य बढेको छ भने १० वटाको बढेको छ । परिसूचक घटेको दिन बजारमा ५ अर्ब भन्दा केही बढेको कारोबार भएको छ ।

    images
    images

    आज ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर ९३ हजार ९०७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७६७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend