images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३५...

प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३५ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३५ अंकले बढ्यो

images
images
बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २.३५ अंकले बढेर २८०६.५२ विन्दुमा अडिएको छ।

    images
    images

    प्रि ओपन सेसनमा ६२ वटा स्क्रिप्सको ५ हजार ४३५ कित्ता सेयर ४० लाख ३५ हजार  ३७६ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend