images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सेयर बजार लगातार दोस्रो दिन पनि...

सेयर बजार लगातार दोस्रो दिन पनि गिरावट, ५ अर्ब ७७ करोड माथिको कारोबार

सेयर बजार लगातार दोस्रो दिन पनि गिरावट, ५ अर्ब ७७ करोड माथिको कारोबार

images
images
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • सेयर बजार लगातार दोस्रा दिन पनि घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २१५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४८ कम्पनीको सेयर मूल्य बढेको छ । आज ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ३.०७ अंकले घटेर ४७०.६३ विन्दुमा पुगेको छ । आज सेयर बजार १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने १ वटाको बढेको छ । 

    images
    images

    परिसूचक घटेको दिन ५ अर्ब ७७ करोड माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४७ कम्पनीका १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर ९५ हजार ८०० पटक खरिद बिक्री हुँदा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend