images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक १३.३६...

प्रि ओपन सेसनमा नेप्से परिसूचक १३.३६ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक १३.३६ अंकले बढ्यो

images
images
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • काठमाडौं । मंगलबार प्रि ‌ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १३.३६ अंकले बढेर २८३८.५९ विन्दुमा पुगेको हो।

    images
    images

    प्रि ओपन सेसनमा ८३ वटा स्टक्सको ५ हजार ८१८ कित्ता सेयर ३५ लाख ९१ हजार ७२३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४३ वटा स्टक्सको मूल्य बढ्दा ३१ वटाको घट्यो। बाँकी ७ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend