images

२०८३ आश्विन १८ गते

images
images
images

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

images
images
सोमवार, बैशाख ७ २०८३
सोमवार, बैशाख ७ २०८३
  • काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन सोमबार नेप्से परिसूचक ६ अंक बढीले घटेर बन्द भएको छ। नेप्से परिसूचक ६.३० अंकले घटेर २८३२.०९ विन्दुमा अडिएको छ।

    images
    images

    यो समयमा ११२ वटा स्क्रिप्सको २९ हजार ६०० कित्ता सेयर २ करोड ११ लाख  ५९ हजार ९५८ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये ५७ वटा स्टक्सको मूल्य बढ्दा ४० वटाको घट्यो। १३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend