images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • नेप्सेमा झिनो सुधार, ७ अर्ब ४६...

नेप्सेमा झिनो सुधार, ७ अर्ब ४६ करोडको कारोबार

नेप्सेमा झिनो सुधार, ७ अर्ब ४६ करोडको कारोबार

images
images
शुक्रवार, बैशाख ४ २०८३
शुक्रवार, बैशाख ४ २०८३
  • साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्सेमा ५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.३६ अंकले बढ्दै २ हजार ८३८.४० अंकमा उक्लिएको हो ।यस दिन १० अर्ब ५३ करोड ७० लाख रुपैयाँबराबरको २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

    images
    images

    आज होटल तथा पर्यटन समूह, हाइड्रोपावर, म्यानु एन्ड प्रो, अन्य समूह र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बैंकिङ समूह, विकास बैंक समूह, फाइनान्स, इन्भेस्टमेन्ट, जीवन बीमा, निर्जीवन बीमासहित माइक्रोफाइनान्स र म्युचुअल फन्ड आज ऋणात्मक भएका छन् ।१०८ कम्पनीको शेयरमूल्य बढ्दा आज १५० वटा कम्पनीको मूल्य घट्न पुगेको छ । आज ४ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend