• Shack Black & Purple Haze — रु ५ लाख ९८ हजार
• Trip Teal & Rave Red — रु ६ लाख २ हजार
सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इनफिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो। ब्रिटिस विरासतबाट शुरू भएको यो ब्रान्डले भारतको मिड–साइज दुईपांग्रे सवारी सेग्मेन्ट को विकासमा अग्रणी भूमिका खेलेको छ।ब्रान्डको ‘Pure Motorcycling’ दर्शनअनुसार कम्पनीले Hunter 350, Classic 350, Himalayan 450, Meteor 350, Interceptor 650 लगायतका प्रिमियम मोडलहरू उत्पादन गर्दै आएको छ।हालसालै कम्पनीले शहरी गतिशीलताका लागि नयाँ इलेक्ट्रिक मोबिलिटी ब्रान्ड ‘Flying Flea’ समेत सार्वजनिक गरेको छ।Eicher Motors Limited अन्तर्गत सञ्चालित रोयल इनफिल्डका भारत भर २ हजारभन्दा बढी स्टोर तथा विश्वका ८० भन्दा बढी देशमा उपस्थिति रहेको छ। नेपाल सहित विभिन्न देशमा कम्पनीका CKD assembly facilities सञ्चालनमा छन् ।




.gif)





