images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • नयाँ वर्षको पहिलो कारोबारमै शेयर हरियाली,...

नयाँ वर्षको पहिलो कारोबारमै शेयर हरियाली, १० अर्ब ५३ करोड बराबरको कारोबार

नयाँ वर्षको पहिलो कारोबारमै शेयर हरियाली, १० अर्ब ५३ करोड बराबरको कारोबार

images
images
बुधवार, बैशाख २ २०८३
बुधवार, बैशाख २ २०८३
  • काठमाडौं । नयाँ वर्ष २०८३ लाई नेपाली शेयर बजारले हरियो झण्डासहित स्वागत गरेको छ। वर्षको पहिलो कारोबार दिनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक वृद्धि भएर बन्द भएको छ।नेप्से परिसूचक आज ३३.२७ अंकले बढ्दै १.१७ प्रतिशतको वृद्धिसहित २८६६.८७ विन्दुमा पुगेको छ।

    images
    images

    आजको कारोबारमा बजारमा उत्साह देखिएको छ। कुल १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने २ करोड ६४ लाख ३८ हजार ६२१ कित्ता शेयर किनबेच भएको छ।बजारमा २२१ कम्पनीको शेयर मूल्य बढ्दा ४५ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ। नयाँ वर्षको सुरुवातमै बजार सकारात्मक रहेकाले लगानीकर्तामा उत्साह देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend