काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.९० अंकले बढेर २८३४.५० पुगेको छ।
यो समयमा ५८ वटा स्क्रिप्सको ७ हजार १०८ कित्ता सेयर ३७ लाख ३५ हजार १२३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। ४ वटा स्टकको मूल्य यो समयमा स्थिर रह्यो।




.gif)



