images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • हिमालयन रिको सञ्चालक समिति पुनर्गठन, अध्यक्षमा...

हिमालयन रिको सञ्चालक समिति पुनर्गठन, अध्यक्षमा उदय कुमार निरौला

हिमालयन रिको सञ्चालक समिति पुनर्गठन, अध्यक्षमा उदय कुमार निरौला

images
images
बिहिवार, चैत्र २६ २०८२
बिहिवार, चैत्र २६ २०८२
  • हिमालयन रिइन्स्योरेन्स लिमिटेडको संस्थापक शेयरधनी कम्पनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालकहरूमा हेरफेर भएसँगै हिमालयन रिको सञ्चालक समिति पुनर्गठन भएको छ।कम्पनीले साविकको ३ जना संस्थापक शेयरधनी शेयर गोल्छा, शाहिल अग्रवाल र रोहित गुप्ताको स्थानमा क्रमशः उदय कुमार निरौला, दिपेन्द्र कुमार मिश्र र पृथ्वी राज थापालाई नियुक्त गरेको हो।

    images
    images

    कम्पनीले चैत २६ गतेदेखि लागू हुने गरी आगामी वार्षिक साधारणसभा सम्मका लागि नयाँ सञ्चालकहरूको मनोनयन स्वीकृत गरेको कम्पनी सचिव सन्तोष केसीले बताएका छन्।साथै सञ्चालक समितिको अध्यक्ष पदमा नव–नियुक्त सञ्चालक उदय कुमार निरौलालाई पनि चैत २५ गतेबाटै लागू हुने गरी नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ।

     

    69d72cf31a986.png

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend