images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • कालिञ्चोक हाइड्रोपावरको आईपीओमा २७ लाख ४९...

कालिञ्चोक हाइड्रोपावरको आईपीओमा २७ लाख ४९ हजारको आवेदन

कालिञ्चोक हाइड्रोपावरको आईपीओमा २७ लाख ४९ हजारको आवेदन

images
images
बिहिवार, चैत्र २६ २०८२
बिहिवार, चैत्र २६ २०८२
  • काठमाडौं । कालिञ्चोक हाइड्रोपावरको आईपीओमा  २७ लाख ४९ हजार ६ सय २ आवेदन परेको छ ।  कम्पनीले यही चैत २२ गतेदेखि २५ गतेसम्म निष्काशन खुला गरेको ६ लाख ८४ हजार ७५० कित्ता शेयरको लागि आवेदन माग गरेकोमा ३ करोड २१ लाख ६६ हजार ३९० कित्ता शेयरको लागि आवेदन परेको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ ।

    images
    images

    कम्पनीले ५५ करोड रुपियाँको जारी पूँजीमध्ये २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो । यसमध्ये ५ लाख ५० हजार कित्ता शेयर स्थानीय बासिन्दालाई र ८२ हजार ५०० कित्ता शेयर श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ ।कम्पनीले ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कर्मचारीहरूका लागि सुरक्षित राखेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend