images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक २.७०...

प्रि ओपन सेसनमा नेप्से परिसूचक २.७० अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक २.७० अंकले बढ्यो

images
images
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक २.७० अंकले बढेर बन्द भएको छ।  नेप्से परिसूचक २.७० अंकले बढेर २७६२.७३ विन्दुमा पुगेको हो।

    images
    images

    यो समयमा ४८ वटा स्क्रिप्सको १४ हजार ४७२ कित्ता सेयर ५२ लाख ८२ हजार ६२२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा १४ वटाको घट्यो।५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend