images

२०८३ आश्विन २० गते

images
images
images

वैवाहिक जीवनमा बाँधिए गायक अर्जुन सापकोटा र दीपा सिम्खडा

वैवाहिक जीवनमा बाँधिए गायक अर्जुन सापकोटा र दीपा सिम्खडा

images
images
बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • काठमाडौँ। लोकगायक अर्जुन सापकोटा वैवाहिक जीवनमा प्रवेश  गरेका छन्। उनले दीपा सिम्खडासँग लगनगाँठो कसेका हुन् ।

    images
    images

    बुधबार गोंगबुको एक बैंक्वेटमा विवाह समारोह भएको उनी निकटस्थहरुले बताएका छन् ।  यो जोडीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । 

    दुवैको परिवार, आफन्त र सीमित साथीभाइको वैवाहिक समारोहमा सहभागिता रहेको जनाइएको छ । 

    images
    images

    सिम्खडा काठमाडौँ वनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो। 

    गायक सापकोटाको ुपछ्यौरी लिसियो, बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कैु लगायत गीतहरू चर्चित छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend