images

२०८३ आश्विन २० गते

images
images
images

विवाह गरिन् लोक गायिका सुनिता बुढा क्षेत्रीले

विवाह गरिन् लोक गायिका सुनिता बुढा क्षेत्रीले

images
images
शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • लोक दोहोरीकी चर्चित गायिका सुनिता बुढा क्षेत्रीले विवाह गरेकी छन्।

    images
    images

    काठमाडौं रानीवन निवासी लक्ष्मण न्यौपानेसँग उनको विवाह भएको हो। न्यौपाने पेशाले इन्जिनियर हुन्। 

    शुक्रबार काठमाडौंको एक मन्दिरमा भएको विवाह समारोहमा परिवार र निकट आफन्तको उपस्थिति थियो। 

    images
    images

    गायिका सुनिताका, कमाउने नी हो रमाउने नी हो, झमझम झम्काना, जलजला' लगायतका गीतहरू चर्चित छन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend