images

२०८३ आश्विन १७ गते

images
images
images

मगर दिवसमा सार्वजनिक बिदा

मगर दिवसमा सार्वजनिक बिदा

images
images
शुक्रवार, फाल्गुण १५ २०८२
शुक्रवार, फाल्गुण १५ २०८२
  • रौतहट, फागुन १५ गते । ४४ औँ मगर दिवसको अवसरमा फागुन १५ गते रौतहटको चन्द्रपुर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चन्द्रपुर नगरपालिकाको नगर प्रमुख स्तरिय निर्णय अनुसार नेपाल मगर संघको स्थापना  दिवसको अबसरमा शुक्रबार बिदा दिइएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले जानकारी दिनुभयो ।

    images
    images

    मगर दिवसलाई हर्षोल्लासका साथ मनाउन बिदा दिइएको उहाँले बताउनुभयो  ।यस अवसरमा नगरपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था, र स्वास्थ्य संस्थाहरू बन्द रहने छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend