images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.१५ अंकले घट्यो...

प्रि ओपन सेसनमा १.१५ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा १.१५ अंकले घट्यो नेप्से

images
images
सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.१५ अंक घटेर २६१३.४० विन्दुमा झरेको छ।यस सेसनमा ८ लाख ७ हजार ४२९ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ४० कम्पनीको १ हजार ७४९ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १२ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend