images

२०८३ आश्विन १९ गते

images
images
images

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा

images
images
आइतवार, फाल्गुण १० २०८२
आइतवार, फाल्गुण १० २०८२
  • काठमाडौं- युनाइटेड मोदी हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको कुल ७.३६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश छन्।

    images
    images

    प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend