images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.४८ अंकले घट्यो...

प्रि ओपन सेसनमा १.४८ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा १.४८ अंकले घट्यो नेप्से

images
images
आइतवार, फाल्गुण १० २०८२
आइतवार, फाल्गुण १० २०८२
  • काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४८ अंक घटेर २६४०.६६ विन्दुमा झरेको छ।यस सेसनमा ३ करोड ४० लाख ७८ हजार ३३ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ४६ कम्पनीको ५१ हजार ९१४ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १३ कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend