images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • २४ लाख कित्ता सेयर बेच्दै गोरक्ष...

२४ लाख कित्ता सेयर बेच्दै गोरक्ष हाइड्रोपावर, मूल्य कति ?

२४ लाख कित्ता सेयर बेच्दै गोरक्ष हाइड्रोपावर, मूल्य कति ?

images
images
आइतवार, फाल्गुण १० २०८२
आइतवार, फाल्गुण १० २०८२
  • गोरक्ष हाइड्रोपावर लिमिटेडले जगेडामा रहेको २४ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले उक्त सेयर आफ्ना सेयरधनीहरूलाई बेच्ने भएको हो । कम्पनीले आफ्नो प्रबन्धपत्रको नियम ६ (ग) बमोजिम जगेडामा रहेको सेयर मध्येबाट २४ लाख कित्ता सेयर हाल कायम रहेका सेयरधनीहरूलाई प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने निर्णय गरेको हो ।

    images
    images

    सेयर खरीद गर्न इच्छुक सेयरधनीले आगामी १५ दिनभित्र सेयर खरीद फर्म, नागरिकता, राष्ट्रिय परिचयपत्र र बैंकमा रकम जम्मा गरेको भौचर सहित निवेदन दिनु पर्नेछ । तोकिएको समयावधिभित्र हाल कायम सेयरधनीबाट आंशिक वा पूर्ण रूपमा सेयर खरीदका लागि निवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend