images

२०८३ आश्विन १९ गते

images
images
images

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, फाल्गुण ६ २०८२
बुधवार, फाल्गुण ६ २०८२
  • काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयरधनी र सर्वसाधारणका लागि छुट्टाछुट्टै संस्थापक सेयर बिक्रीमा राखेको छ।बैंकले प्रतिकित्ता न्यूनतम १०६ रुपैयाँ तोकेर ३ हजार ८५३.९७ कित्ता संस्थापक र नवौं वार्षिक साधारणसभाबाट पारित बोनस सेयर समेत संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको छ।

    images
    images

    त्यसैगरी बैंकले प्रतिकित्ता न्यूनतम १३० रुपैयाँ तोकेर १८ हजार ८४४.७२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बिक्रीमा राखिएको सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ३५ दिनभित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend