images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • गरिमा म्युचूअल फण्डको खुलामुखी योजना “गरिमा...

गरिमा म्युचूअल फण्डको खुलामुखी योजना “गरिमा सुवर्ण योजना” धितोपत्र बोर्डबाट स्वीकृत

गरिमा म्युचूअल फण्डको खुलामुखी योजना “गरिमा सुवर्ण योजना” धितोपत्र बोर्डबाट स्वीकृत

images
images
शुक्रवार, फाल्गुण १ २०८२
शुक्रवार, फाल्गुण १ २०८२
  • काठमाडौँ / गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा विकास बैंक लिमिटेड कोष (Fund Sponsor) तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (Fund Manager)  रहेको रु १ अर्ब बराबरको पहिलो खुलामुखी योजना (Open-Ended Scheme) “गरिमा सुवर्ण योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त यस योजना विकास बैंक कोष प्रवद्र्वक रहने गरी निष्काशन हुने नेपालकै पहिलो खुलामुखी योजना रहेको छ । 

    images
    images

    प्रारम्भिक रुपमा ५० करोड रकम बराबरको प्रति इकाई १० को दरले ५ करोड इकाई बिक्रीको लागि सार्वजनिक निष्काशन हुने उक्त योजनामा आवेदकले न्यूनतम १०० इकाई देखि अधिकतम ५० लाख इकाई सम्म आवेदन दिन सक्नेछन् ।  रिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्वक (Fund Sponsor) तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (Fund Manager) रहने गरी यसपूर्व सार्वजनिक निष्काशन गरिएको १ अर्ब २५ करोड रकम बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना “गरिमा समृद्धि योजना” हाल सञ्चालनमा रहेको बैंकले जनाएको छ ।   

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend