images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ८.९७ अंकको वृद्धि, ११ अर्ब...

नेप्सेमा ८.९७ अंकको वृद्धि, ११ अर्ब १० करोड माथिको कारोबार

नेप्सेमा ८.९७ अंकको वृद्धि, ११ अर्ब १० करोड माथिको कारोबार

images
images
बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • काठमाडौं- साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक  ८.९७ अंकले बढेर २६७१.०७ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाखको सेयर कारोबार भएको छ । आज १३८ कम्पनीको सेयर मूल्य बढ्दा ११६ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज ङादी ग्रुप पावरको सर्वाधिक ७० करोड ५३ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ४३ करोड ४२ लाख रुपैयाँ र तेस्रोमा रिडी पावरको ४१ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन मध्य भोटेकोशी जलविद्युतका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शनका लगानीकर्ताले आज सर्वाधिक ७.५९ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend