images

२०८३ आश्विन १७ गते

images
images
images
  • कला / संस्कृति
  • पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रि पर्वको तयारी...

पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रि पर्वको तयारी तीव्र

पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रि पर्वको तयारी तीव्र

images
images
बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रि पर्वलाई लक्षित गर्दै तयारी तीव्र पारिएको छ। 

    images
    images

    आगामी फागुन ३ गते मनाइने महाशिवरात्रिको लागि मन्दिर परिसरमा रङरोगन, सरसफाइ, मुख्य मन्दिर क्षेत्र, साधु–सन्त बस्ने स्थान लगायत सफा र व्यवस्थित बनाउने काम भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend