images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • बुङगुल हाइड्रोको १ लाख बढी कित्ताको...

बुङगुल हाइड्रोको १ लाख बढी कित्ताको लकइन अवधि चैतमा सकिदै

बुङगुल हाइड्रोको १ लाख बढी कित्ताको लकइन अवधि चैतमा सकिदै

images
images
बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • बुङगुल हाइड्रो लिमिटेडको १ लाख भन्दा बढी कित्ता सेयरको लकइन अवधि चैत १ गते पछि सकिदै छ । कम्पनीले सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको १ लाख ३ हजार ७५० कित्ता सेयरको लकइन चैतमा सकिने भएको हो । 

    images
    images

    आईपीओ बाँडफाँट गर्दा सामूहीक लगानी कोषका लागि छुट्याएको सेयर ६ महिनासम्म लकइनमा रहने प्रावधान गरेको छ । कम्पनीले १०० रुपैयाँ दरकका २९ लाख ५ हजार कित्ता सेयर २०८२ साल भदौ २ गते बाँडफाँट गरेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend