images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, बोनस...

साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, बोनस सेयर कति?

साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, बोनस सेयर कति?

images
images
बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.४९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    images
    images

    कम्पनीको माघ २८ गते बसेको  सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend