images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ११.८१ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ११.८१ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ११.८१ अंकले बढ्यो नेप्से

images
images
बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.८१ अंक बढेर २६७३.९६ विन्दुमा आइपुगेको छ।यस सेसनमा १ करोड १७ लाख २३ हजार ८१९ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ८२ कम्पनीको २९ हजार ९३९ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये ५५ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend