images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • रिचेत हाइड्रोले सर्वसाधारणका लागि आईपीओ निष्कासन...

रिचेत हाइड्रोले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

रिचेत हाइड्रोले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

images
images
मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • काठमाडौं- अपर रिचेत हाइड्रोपावर प्रा.लि.ले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ।कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई  नियुक्त गरेको छ। सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष आनन्द प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले हस्ताक्षर गरेका हुन्।

    images
    images

    कम्पनीको ४० करोड चुक्ता पुँजीको २० प्रतिशत, अर्थात ८ लाख सेयर, आगामी श्रावण–भाद्र महिनामा आईपीओ मार्फत सर्वसाधारणमा उपलब्ध गराउने योजना रहेको छ।अपर रिचेत हाइड्रोपावरले भाद्र २०८१ देखि बिजुली उत्पादन सुरु गरेको छ। परियोजना गोरखा जिल्लाको वसिस्थान गाबिसमा अवस्थित छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend