images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रभु महालक्ष्मी लाइफको १ लाख ५५...

प्रभु महालक्ष्मी लाइफको १ लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको १ लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १ लाख ५५ हजार ८०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    images
    images

    सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिभित्र काठमाडौंको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend