images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.३० अंकले घट्यो...

प्रि ओपन सेसनमा १.३० अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा १.३० अंकले घट्यो नेप्से

images
images
मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.३० अंक घटेर २६७१.०८ विन्दुमा झरेको छ।यस सेसनमा ७४ लाख ०५ हजार ८६७ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ५९ कम्पनीको २४ हजार ३१६ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १९ कम्पनीको सेयर मूल्य बढ्दा ३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend