images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • ओमोडा एन्ड जेइकोको 'एक्सचेन्ज टु अपग्रेड'...

ओमोडा एन्ड जेइकोको 'एक्सचेन्ज टु अपग्रेड' क्याम्प

ओमोडा एन्ड जेइकोको 'एक्सचेन्ज टु अपग्रेड' क्याम्प

images
images
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • काठमाडौँ — ओमोडा एन्ड जेइकोका आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले ‘एक्सचेन्ज टु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ। यो क्याम्प २३ माघदेखि २६ माघसम्म सञ्चालन हुनेछ।चार दिनसम्म चल्ने क्याम्पले कारप्रेमी तथा हाल सवारीसाधन प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्ना पुराना गाडी साटेर सेग्मेन्टकै उत्कृष्ट ओमोडा–जेइको गाडी लिन सुनौलो अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।

    images
    images

    क्याम्प अवधिभर ओमोडा एन्ड जेइकोका कुनै पनि मोडल बुकिङ गर्ने ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क इन्स्योरेन्स र प्रत्येक बुकिङमा एक एमआई मोबाइल फोन प्राप्त गर्नेछन्। यसका साथै, ओमोडा एन्ड जेइकोले एक भाग्यशाली जोडीका लागि चीन भ्रमणको विशेष ‘बम्पर अफर’ पनि घोषणा गरेको छ।हाल नेपाली बजारमा ओमोडा एन्ड जेइकोका ओमोडा ई५, जेइको जे५ र जेइको जे६ मोडल उपलब्ध छन्। यी मोडलहरूको मूल्य क्रमशः ओमोडा ई५ का लागि ५४ लाख ९९ हजार, जेइको जे५ का लागि ५६ लाख ९९ हजार र जेइको जे६ का लागि ६५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

    म्पमा सहभागीहरूले उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, प्रभावशाली रेन्ज, उन्नत सुरक्षा प्रविधि, उच्च कार्यक्षमता र समग्र प्रदर्शनका हिसाबले सेग्मेन्टमै अग्रणी ओमोडा एन्ड जेइको गाडीहरू नजिकबाट अनुभव गर्न सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend