images

२०८३ आश्विन १६ गते

images
images
images

विवाह सिजनलाई लक्षित यामाहाको नयाँ अफर

विवाह सिजनलाई लक्षित यामाहाको नयाँ अफर

images
images
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • काठमाडौं : नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले विवाहको सिजनलाई लक्षित गरी ‘मायासँग मायाको यात्रा’ योजना सार्वजनिक गरेको छ।कम्पनीले यस योजना अन्तर्गत सेवाग्राहीले यामाहाका दुई पाङ्ग्रे सवारी साधनको खरिदमा ६ हजार रुपैयाँसम्म नगद छुट (सगुन) प्राप्त गर्नेछन्। यो अफर विशेष गरी नयाँ वैवाहिक जीवन सुरु गर्न लागेका जोडीहरूलाई लक्षित गरी ल्याइएको हो।

    images
    images

    देशभर रहेका यामाहाका आधिकारिक डिलर नेटवर्कमार्फत यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। एमएडब्लू राइड्सले नेपाली बजारमा लामो समयदेखि जापानी इन्जिनियरिङका मोटरसाइकल तथा स्कुटरहरू बिक्री वितरण गर्दै आएको छ।यसअघि पनि यामाहाले विवाहको सिजनमा यस्तै उपभोक्तामुखी नगद छुट योजनाहरू सञ्चालन गर्दै आएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend