images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको दोस्रो त्रैमाससम्म नाफा...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको दोस्रो त्रैमाससम्म नाफा १ अर्ब ३७ करोड

स्ट्याण्डर्ड चार्टर्ड बैंकको दोस्रो त्रैमाससम्म नाफा १ अर्ब ३७ करोड

images
images
बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा स्टान्टर्ड चार्टर्ड बैंकले १ करोड ३७ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको यही समयको तुलनामा भने कम हो । बिहीबार बैंकले जारी गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा र ब्याज आम्दानी दुवै अघिल्लो आर्थिक वर्षको समान अवधिको तुलनामा कमजोर बनेको देखिएको हो । 

    images
    images

    गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको चालु आर्थिक वर्षको सोही अवधिमा खुद नाफा १६.२९ प्रतिशतले घटेको देखिएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.१३ प्रतिशतले घटेको छ भने फि तथा कमिशनबाट हुने आम्दानी भने ११.५४ प्रतिशतले बढेको छ। खुद ब्याज आम्दानीमा गिरावट आउँदा बैंकको नाफामा गिरावट आएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend