images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा २.६१ अंकले बढ्यो...

प्रि ओपन सेसनमा २.६१ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा २.६१ अंकले बढ्यो नेप्से

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा २.६१ अंक बढेर २७१७.४३ विन्दुमा आइपुगेको छ। यस सेसनमा १७ करोड ८२ लाख २७ हजार ३९० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ७५ कम्पनीको २ लाख ७ हजार ८९२ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend