images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औं साधारणसभा...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औं साधारणसभा सम्पन्न, नगद लाभांश पारित

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औं साधारणसभा सम्पन्न, नगद लाभांश पारित

images
images
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • काठमाडौं- हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको हो । गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतले हुन आउने २० करोड १२ हजार ९९२ रुपैयाँ नगद लाभांश (करसहित) पारित गरेको छ ।

    images
    images

    सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको छ ।सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend