images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • सस्तो, गुणस्तरीय स्वदेशी उत्पादनप्रति उपभोक्ताको आकर्षण...

सस्तो, गुणस्तरीय स्वदेशी उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै

सस्तो, गुणस्तरीय स्वदेशी उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै

images
images
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • काठमाडौँ । नेपाली उपभोक्ताहरूमा सस्तो, गुणस्तरीय र स्वदेशमै उत्पादन भएका वस्तुप्रति आकर्षण बढ्दै गएको छ। विशेषगरी परिवारको स्वास्थ्य र सरसफाइ सँग सम्बन्धित वस्तुहरूमा उपभोक्ताको चासो उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ।

    images
    images
    softy.jpg
    undefined

    स्वदेशी ब्रान्ड softy hygiene जस्ता उत्पादनहरूले गुणस्तर र विश्वास जित्दै बजारमा आफ्नो मजबुत पहिचान बनाएका छन्। सस्तो मूल्यमा राम्रो गुणस्तर उपलब्ध हुनुका साथै स्वदेशमै उत्पादन भएका कारण उपभोक्ताहरू यस्ता वस्तुतर्फ आकर्षित भएका हुन्।

    स्वदेशी उत्पादन प्रयोग गर्दा पारिवारिक खर्च कम हुनुका साथै राष्ट्रिय अर्थतन्त्र सुदृढ बन्ने विश्वास उपभोक्तामा बढ्दै गएको छ। यसले रोजगारी सिर्जना, उद्योग प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत सकारात्मक योगदान पुर्‍याइरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend