images

२०८३ आश्विन १५ गते

images
images
images
  • स्वास्थ्य
  • मकर संक्रान्तिका दिन भरतपुर अस्पतालको ओपिडी/ओटी...

मकर संक्रान्तिका दिन भरतपुर अस्पतालको ओपिडी/ओटी सेवा आधा दिनसम्म सञ्चालन हुने

मकर संक्रान्तिका दिन भरतपुर अस्पतालको ओपिडी/ओटी सेवा आधा दिनसम्म सञ्चालन हुने

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • काठमाडौं । मकर संक्रान्तिका दिन भरतपुर अस्पतालको ओपिडी दिउँसो १ बजेसम्म सञ्चालन हुने भएको छ।अस्पतालले एक सूचना जारी गर्दै माघ १ गते परेको संक्रान्ति (माघी पर्व) को दिनमा ओपिडी/ओटी सेवा आधा दिनसम्म सञ्चालन गरिने जनाएको हो।

    images
    images

    भोली टिकट बिहान ११ बजेसम्म खुल्ने र दिउँसो १ बजेसम्म मात्र ओपिडी/ओटी सेवा सञ्चालन हुनेछ। अन्य सेवाहरु भने २४ सैँ घण्टा यथावत चालु रहने अस्पतालले जनाएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend