images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • लुम्बिनी विकास बैंकको १ लाख २०...

लुम्बिनी विकास बैंकको १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौं । लुम्बिनी विकास बैंकले करिब सवा लाख कित्ता शेयर बिक्रीमा राखेको छ । सोमबार एक सूचना जारी गर्दै सर्वसाधारणका लागि संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको हो ।

    images
    images

    बैंकको संस्थापक समूहको १ लाख २० हजार ९० कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा हाललाई इच्छुक योग्य जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।निवेदन १५ दिनभित्र पेस गरिसक्नुपर्नेछ। निवेदन काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा पेस गर्न सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend