images

२०८३ आश्विन २० गते

images
images
images

आज सार्वजनिक बिदा,सेयर कारोबार नहुने

आज सार्वजनिक बिदा,सेयर कारोबार नहुने

images
images
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • काठमाडौं।  आइतबार सेयर कारोबार नहुने भएको छ। सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा  राष्ट्रिय एकता दिवसको अवसरमा  सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द भएको हो। 

    images
    images

    गत साताको अन्तिम सेयर बारोबार दिन नेप्से परिसूचक ४.५९ अंकले घटेर बन्द भएको थियो। यसदिन ३२८ स्क्रिप्सको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँमा खरिदबिक्री भएका थिए।अब भोलिदेखि मात्रै सेयर बजारमा कारोबार हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend