images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • सम्झना अर्याल प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा...

सम्झना अर्याल प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा नियुक्त

सम्झना अर्याल प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा नियुक्त

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौं।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्।कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

    images
    images

    त्यसैगरी कम्पनीको रिक्त सञ्चालक समितिको सदस्यको पदमा संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्ने गरी संस्थापक सेयरधनी क्लाउड मण्डप प्रालि को तर्फबाट छन बहादुर भट्टचन नियुक्त भएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend