images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ६.७४ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ६.७४ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ६.७४ अंकले बढ्यो नेप्से

images
images
सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा ६.७४ अंक बढेर २६४०.१६ विन्दुमा आइपुगेको छ। यस सेसनमा ४ करोड ६६ लाख ४७ हजार ७०६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ६८ कम्पनीको ७३ हजार ४७१कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend