images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • तरकारी र फलफूल थोक मूल्य प्रतिकेजी...

तरकारी र फलफूल थोक मूल्य प्रतिकेजी कति होला ? हेर्नुस् मूल्यसूची

तरकारी र फलफूल थोक मूल्य प्रतिकेजी कति होला ? हेर्नुस् मूल्यसूची

images
images
आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • काठमाडौँ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ९५, ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ६५, टनेलको सानो गोलभेँडा १०४, रातो आलु ३२, सुकेको भारतीय प्याज ५४, लोकल गाँजर ७५, लोकल बन्दा ३५, स्थानीय काउली ५०, लाम्चो भन्टा ५८, डल्ले भन्टा ७५, मकै बोडी ६२ रुपैयाँ प्रतिकिलो छ।

    images
    images

    करेला ९०, लौका ६५, तराईको परबल ११०, डल्ले फर्सी ४३, पाकेको फर्सी ३५, कन्य च्याउ १०५, डल्ले च्याउ ३२५, तरुल ६७ र कुरिलो ११०० रुपैयाँ प्रतिकिलो छ।करेला ९२, लौका ६३, तराईको परबल १०५, डल्ले फर्सी ४६, पाकेको फर्सी ३०, कन्य च्याउ १०५, डल्ले च्याउ ३७५, कुरिलो ११०० र ब्रोकाउली ८५ रुपैयाँ प्रतिकिलो थियो।

      

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend