images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • पुस २९ गते जीवन विकास लघुवित्तको...

पुस २९ गते जीवन विकास लघुवित्तको साधारणसभा

पुस २९ गते जीवन विकास लघुवित्तको साधारणसभा

images
images
शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • जीवन विकास लघुबित्त बित्तिय संस्था लिमिटेडको ७ औँ बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले पुस २९ गते कटहरी मोरङमा बस्ने भएको हो ।साधारणसभामा सञ्चाकक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रतिबेदन माधि छलफल गरि पारित गर्नेछ, लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८१/०८२ को वासलत, नाफा, नोक्सान हिसाबर नगद प्रवाह विवरण पास गर्नेछ  ।

    images
    images

    साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको चुक्ता पुँजी १ अर्व ५३ करोड ६१ लाख ७१ हजार ५ सय ४६ को १४ प्रतिशतले हुने २१ करोड ५० लाख ६४ हजार १६ रुपैया बराबरको बोनस सेयर विरण गर्ने प्रस्ताव पारित गर्ने छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend