images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • माघ ४ गते जस्मिन पेन्ट्सको साधारणसभा...

माघ ४ गते जस्मिन पेन्ट्सको साधारणसभा हुने

माघ ४ गते जस्मिन पेन्ट्सको साधारणसभा हुने

images
images
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • काठमाडौं। जस्मिन पेन्ट्स लिमिटेडको वार्षिक साधारणसभा आगामी माघ ४ गते हुने भएको छ। सभा कम्पनीको कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर महानगरपालिका–४, चितवनमा दिउँसो १ बजे बस्नेछ।साधारणसभामा सेयरधनीहरूलाई नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव पेश गरिनेछ। सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने एजेन्डा साधारणसभामा प्रस्तुत गर्नेछ। साथै, सूचनाअनुसार कम्पनीले कम्पनीको प्रबन्धपत्रको नियम ६ बमोजिम जारी पुँजीको २० प्रतिशत बराबरको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव गरेको छ।

    images
    images

    यसअन्तर्गत कुल जारी पुँजीमध्ये १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित गरिने व्यवस्था गरिएको छ। बाँकी १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ, जसमा सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये ५ प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि, ५ प्रतिशत संस्थामा कार्यरत कर्मचारीका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend