images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • प्रभु महालक्ष्मी लाइफको १ लाख ४३...

प्रभु महालक्ष्मी लाइफको १ लाख ४३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको १ लाख ४३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • काठमाडौं।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ४३ हजार ६१२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।कम्पनीले संस्थापक सेयरधनी सुनिल नारायण श्रेष्ठको नाममा रहेको १ लाख ३० हजार ४४२ कित्ता र मोक्षा राज्य लक्ष्मी देवी प्रधानको नाममा रहेको १३ हजार १७० कित्ता सेयर बिक्रीमा राखेको हो।

    images
    images

    हाल यो सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्। इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend